मधेसी मोर्चाले औषधि ल्याउन दिने

३ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ । मधेसी मोर्चाको बिहीबार बसेको बैठकले साथै विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु बिराटनगर सीमाबाट ल्याउन … Continue reading मधेसी मोर्चाले औषधि ल्याउन दिने